Instapay रेफरल कसरी काम गर्छ?
Instapay रेफरल प्रयोग गरेर आफ्नो साथीहरूलाई Instapay परिवारमा स्वागत गर्नुहोस र सँगै लाभहरूको आनन्द लिनुहोस
नियम तथा सर्त
> Instapay एपको मेनु खण्डमा रहेको ""Refer A Friend"" अपशन अन्तर्गत आफ्नो रेफरल कोड प्राप्त गर्नुहोस्।
> फारममा रहेको रेफरल कोडमा प्रयोग गरि आफ्ना साथीहरूको नाम र नम्बरहरू भर्नु होस्।
> Instapay ले तपाईका साथीहरूलाई कल गर्नेछ र तिनीहरूलाई Instapay खाता सक्रिय गर्न मद्दत गर्नेछ।
> तपाईंका साथीहरूले आफ्नो Instapay खाताहरू सक्रिय भएपछि र उहाहरुले पहिलो रेमिटेन्स गर्दा तपाईंले RM 5 प्राप्त गर्नुहुनेछ । उक्त रकम तपाईंको Instapay E-Wallet खातामा जम्मा गरिनेछ ।
> तपाईको साथीले खाता खोलेको ३० दिन भित्र पहिलो रेमिट्यान्स गर्नु पर्छ।
> तपाईं धेरै साथीहरूलाई रिफर गर्न सक्नुहुन्छ!
> एउटै साथीलाई एक भन्दा बढीले रेफर गरेमा, Instapay को रेकर्डको आधारमा पहिलो रेफर गर्ने ग्राहकलाई Rm 5 दिइनेछ।
Instapay प्रयोग गर्नु लाभदायक छ । यसैले Instapay मा तपाईका साथीहरूलाई सिफारिस गर्नु होस ।
Instapay रिफेरलले कसरी काम गर्छ?
Instapay रेफरल प्रयोग गरेर आफ्नो साथीहरूलाई Instapay परिवारमा स्वागत गर्नुहोस र सँगै लाभहरूको आनन्द लिनुहोस